सुवास र भूमि क्वाटरफाइनलमा

नेपाल आर्मीका सुवास श्रेष्ठ र भूमि गुरुङको जोडी सातौं बबिन स्मृति पुरुष डबल्स ब्याडमिन्टन प्रतियोगितामा शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उक्त जोडीले आयोजक किङ कम क्लबका राजेश गुरुङ र नारायण पाण्डेको जोडीलाई २१–१९, १६–२१ र २१–१५ को सेटमा पाजित गरे ।
विशालनगरका रविन्द्र गुरुङ र राजित राणाको जोडीले ललितपुरका गजेन्द्र राई र सुगन राईको जोडीलाई २१–१३ र २१–१९ को सोझो सेटमा हराउदै क्वाटरफाइनलमा पुगे ।

Comment