माचुसिमाको ग्रेडिङ

नेपाल माचुसिमा क्योकुसिन कराते संघको आयोजनामा एकदिने ग्रेडिङ त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा शनिबार सम्पन्न भएको छ । ग्रेडिङमा ७० खेलाडीको सहभागिता रहेको थियो । माचुसिमाका ब्रान्च चिफ चौथो डान राजकुमार गुरुङले ग्रेडिङ सञ्चालन गरेका थिए ।

Comment