अर्किड क्वाटरफाइनलमा

अर्किड पुपिल सेकेन्डरी स्कुल छैटौं फिजम कप छात्र फुटबल प्रतियोगितामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । अर्किडले ग्रामरलाई टाइब्रेकरमा ५–४ गोलले पराजित ग¥यो । वेस्ट ग्रुपले ग्लोबल पब्लिकलाई १–० तथा एम्सले गेट्वे एकेडेमीलाई २–१ गोलले हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

Comment