दोलखा फुटबलमा विवाद चुलीदै

दोलखा जिल्ला फुटबल संघमा विवाद बढेको छ । जिल्ला संघका उपाध्यक्षको जिम्मेजारी पुरा गरिसकेका गोवीन्द श्रेष्ठले सस्थापन पक्षले अटेर गेरी केन्दि«य संघसंग अपिल गर्ने बताएका छन् । दोलखामा नेतृत्वले थुप्रै क्लबलाई विनाकारण कार्बाही गरेरसपन पक्षले विवाद सृजना गरेको आरोप श्रेष्ठको छ ।

Comment