नेपालले विन्टर एसियन गेममा सहभागिता जनाउने


फागुन ८ देखि १५ सम्म जापानको सापोरा शहरमा हुने आठौ एसियन विन्टर गेममा नेपालले क्रसकन्ट्री र अल्पाइन स्कीमा सहभागिता जनाउदै छ । क्रसकन्ट्रीमा मनीकला राइ र अल्पाइन स्कीमा संगीता लामा र सफलराम श्रेष्ठले सहभागिता जनाउदै छन् । प्रशिक्षकमा मार्सल अर अशोक किमुरा रहेका छन् । तेज गुरुङ्ग शेभ द मिसन रहेका छन् भने विरेन्द« श्रेष्ठ र समिम मिया अन्सारी अफीसीयल रहेका छन् ।

Comment