नेक्सस विजयी

नेक्ससले छैटौं फिजम कप फुटबल प्रतियोगितामा बुधबार जित हात पारेको छ । नेक्ससले अन्नपूर्णलाई ३–० गोलअन्तरले पराजित ग¥यो ।पेप्सीकोलास्थित टाउन प्लानिङ मैदानमा भइरहेको प्रतियोगितामा गेट्वे एकेडेमीले न्यु भिजन एकेडेमीलाई २–१ ले हरायो । एडभान्स एकेडेमी विरुद्धको प्रतिस्पर्धामा अक्षरा टाइब्रेकरमा ४–२ ले विजयी भयो ।

Comment