एम्सको जित

एम्सले छैटौं फिजम कप फुटबल प्रतियोगितामा मंगलबार जित हात पारेको छ । एम्सले रत्न शिक्षालाई २–० गोलले पराजित ग¥यो ।
फिजमको आयोजनामा पेप्सीकोलास्थित टाउन प्लानिङ मैदानमा भइरहेको प्रतियोगिताको अन्य खेलमा ग्रामरले हिमालयलाई ३–० तथा वेस्ट ग्रुप भिजनले प्रज्ञालाई ३–१ गोलले हराए ।

Comment