भीमेश्वर क्वाटरफाइनलमा

भीमेश्वर एकेडेमी छैटौं फिजम कप फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । भीमेश्वरले नेपाल सेन्ट्रल स्कुललाई ५–० गोलअन्तरले पराजित ग¥यो ।फिजमद्वारा आयोजित प्रतियोगितामा ग्लोबलले नेपाल तारालाई १–० ले हराउदै दोश्रो चरणमा पुग्यो । दीपिका एकेडेमी पनि दोश्रो चरणमा पुग्न सफल भएको फिजमका सचिव अमृत खड्काले जनाएका छन् ।

Comment