भक्तपुर खेलाडी संघमा राजन


राजन चित्रकारको अध्यक्षतामा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, भक्तपुर जिल्ला पुनर्गठन गरिएको छ । उपाध्यक्षमा गणेशमान दुवाल र भूवन श्रेष्ठ, सचिवमा रणशरण लाती तथा कोषाध्यक्षमा दिलिपनारायण श्रेष्ठ रहेका छन् । सदस्यमा बाबुकाजी मानन्धर, रुकेश सुजखु, विजयराम चण्डी, सत्य मानन्धर, कृश्णेश्वरी सिन्तकला, सुदेशना प्रजापति र सजन लघु छन् ।

Comment