प्रकास कैलाली खेलकुद महासंघका अध्यक्ष


नेपाल खेलकुद महासंघ कैलाली जिल्लाको दोश्रो अधीबेसनले करातेका परिचित ब्यक्तित्व प्रकास चन्दको अध्यक्षतामा ३९ सदसीय कार्य समिती गठन गरेको छ । जिल्ला संघको उपाध्यक्षमा चन्द« सिंह विष्ट, सचिवमा बम बहादुर बोगटी,सहसचिव खेम रावत र कोशाध्यक्ष गोमा गीरीरहेका छन् । अधीबेसनका कैलालीका ६ निर्वाचन क्षेत्र, ,पाचँ नगरपालीका ,एक उपमहानगरपालीका र १६ खेल संघका गरी १०४ प्रतिनिधीको उपश्थिती थियो । महासंघका उपाध्यक्ष हरक सिह धामीको प्रमुख आतीथ्यमा भएको भेलामा कैलाली एमालेका सचिव रण बहादुर चन्द, मिना श्रेष्ठ , कैलाली एमालेका सचिवालय सदस्य तथा कैलाली एमाले खेलकुद इन्चार्ज विष्णु चन्द र जिल्ला खेलकुद विकास समितीका अध्यक्ष दिपक सिंह लगायतको उपश्थिती थियो ।

Comment