नेसनल युनाईटेड क्वाटरफाइनलमा

नेसनल युनाइटेड नेफ–साइपल यु–१६ छात्र फुटबल प्रतियोगितामा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेसनल युनाइटेडठले जीवन ज्योतिलाई सडन डेथमा पराजित ग¥यो । त्यस्तै हाइली क्रिएटिभ, दीपिका एकेडेमी, अनमोल ज्योति, सेक्रेड हर्ट, केयू सिटी, जोसेफ र तारा सदन पनि आ–आफ्नो खेलमा विजयी हुँदै क्वाटरफाइनलमा पुगे ।

Comment