करियरको जित

करियर बिल्डिङले दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा सोमबार जित हात पारेको छ । करियरले निर्मल ज्योतिलाई ५–० गोलअन्तरले पराजित ग¥यो ।अर्किड पुपिल सेकेन्डरी स्कुलद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा श्रमशिल विद्यापीठले मोनास्टिकलाई १–०, नेपाल ताराले ग्रिनविचलाई १–०, दीपिका एकेडेमीले बाल संसारलाई सडन डेथ तथा नेक्ससले एम्सलाई टाइब्रेकरमा ४–१ ले हराए ।

Comment