नेपाल मोडेल प्रिक्वाटरफाइनलमा

नेपाल मोडेल नेफ–साइपाल यु–१६ सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा आइतबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेपाल मोडेलले पशुपतिलाई सडन डेठमा पराजित ग¥यो ।अन्य खेलमा अमरले कौस्तुपलाई २–१, अनमोल ज्योतिले ओख्रेनीलाई ४–०, केयू सिटीले ग्रिनलाउनलाई ३–१, दीपज्योतिले बुद्ध एकेडेमीलाई २–१, नेसनल युनाइटेडले हेरिटेजलाई २–० तथा तारा सदनले स्किब्सलाई ३–१ ले हराउदै प्रिक्वाटरफाइनलमा पुगे ।

Comment