ग्लोबल विजयी

ग्लोबलले दोश्रो अर्किड कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार जित हात पारेको छ । ग्लोबलले भीमेश्वरलाई १–० को झीनो गोलले पराजित ग¥यो ।अर्किड पुपिल स्कुलद्वारा आयोजित प्रतियोगिताको अन्य खेलमा गोल्डेन बर्डले गेट्वेलाई २–० तथा विनायकले गोठाटारलाई टाइब्रेकरमा ३–१ ले हराए ।

Comment