युएस ओपनमा सक्षमको हार


युएस ओपन तेक्वान्दोको पहिलो खेलमा नेपालका सक्षम कार्की क्यानाडाका केल्भीन पेन्चेरीसंग पराजित भएका छन् । दक्षिण एसियाली खेलकुदका रजत पदक विजेता तथा राष्ट्रिय स्तरमा तीन भिन्न स्पर्धामा सफलता हात पारेका सक्षम युएस ओपनमा भने दमदार प्रदर्शन गर्न असफल रहे ।

Comment