पारामाउन्ट प्रिक्वाटरमा

पारामाउन्ट एकेडेमी नेफ–साइपाल यु–१६ सिक्स ए साइड छात्र फुटबल प्रतियोगितामा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । पारामाउन्टले लालीगुराँसलाई २–१ गोलले पराजित ग¥यो ।
त्यस्तै दीपिका एकेडेमीले डियर वाल्कलाई २–०, सेतो बंगलाले पिस नेपाललाई १–०, तारासदनले पाथीभरालाई १–० तथा जीवनज्योतिले गोल्डेनपिकलाई सडन डेथमा हराउदै प्रिक्वाटरफाइनल यात्रा तय गरे ।

Comment