बुल्स रेस हुने

नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रायोजन तथा नेपाल एथलेटिक्स संघको आयोजनामा प्रथम नेप्से कर्पोरेट बुल्स रेस पुस २६ गते हुने भएको छ ।
रेसमा विभिन्न कर्पोरेट हाउसका करिब ५ सयको सहभागिता रहने एथलेटिक्स संघका सचिव आरके विष्टले जनाएकाछन् । पुरुष÷महिलातर्फ ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ ।

Comment