गणेशलाई सगरमाथाको सम्मान

taekwondo 2taekwondo kids
सगरमाथा तेक्वान्दो डोजांगले टप माउन्टेन तेक्वान्दो डोजांगका प्रमुख गणेश गुरुंगलाई सम्मान गरेको छ । डोजांगको प्रशिक्षण केन्द्र बानेश्वरमा भएको कार्यक्रममा सगमारथा तेक्वान्दो डोजांगका अध्यक्ष कृष्ण गुरुंगले गणेशले तेक्वान्दो खेलमा पुर्याएको योगदानको चर्चा गरेका थिए । सो अबसरमा गणेशले सगरमाथाका लागि तेक्वान्दो किड उपलब्ध गराएका थिए । गणेशले सगरमाथा डोजांग सक्रिय डोजांग भएको चर्चा गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तता दिने चर्चा गरे । सगरमाथाका प्रशिक्षक अर्जुन भक्त राइले गणेशले गरेको सहयोगको सहहाना गरेका थिए ।

Comment