ह्यान्डबलमा एपीएफ र आर्मीको जित


सातौ राष्ट्रिय खेलकुद अन्तरगत ह्यान्डबलको उपाधि एपीएफ र नेपाल आर्मी क्लबले जिते । पुरुष फाइनलमा आर्मीले जित हात पा¥यो भने महिलामा एपीएफले आर्मी क्लबलाई १८–१३ ले हरायो ।

Comment