ह्यान्डबलमा एपीएफको विजयी यात्रा

उपाधिको दाबेदार एपीएफको महिला टोली

सातौ राष्ट्रिय खेलकुद अन्तरगत पुरुष ह्यान्डबलमा एपीएफले मध्यपश्चिमाञ्चललाई ५६–१४, पश्चिमाञ्चलले मध्यमाञ्चललाई ४५–१३ तथा आर्मीले सुदूरपश्चिमाञ्चललाई ४८–११ ले पराजित गरे । महिलाको लिग खेलमा एपीएफले आर्मीलाई ३६–९, पूर्वाञ्चलले मध्यपश्चिमाञ्चललाई २८–२ तथा पश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चलाई १९–४ ले हराए ।

Comment