फुपु र इन्द्र पराजित

judo farewelllphoto for insert
हङकङमाजारी पन्ध्रौं एसियाली जुनियर तथा आठौं क्याडेट जुडो च्याम्पियनसिपको जुनियरतर्फ नेपालका फुपु ल्हामु खत्री र इन्द्रबहादुर श्रेष्ठले पराजय बेहोरेका छन् ।
महिलाको ६३ केजीमुनि फुपु उज्वेकिस्तानकी नुरमेटोभा तथा पुरुषको ६० केजीमुनि इन्द्र उज्वेकिस्तानकै किस्तानसंग पराजित भएको नेपाल जुडो संघले जनाएको छ ।

Comment