नेपालको सुरुवात हारबाट

judo farewelllphoto for insert
हंगकंगमा जारी एसियाली जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको पहिलो दिन तीन नेपाली खेलाडी पराजित भएका छन् । ५५ किलोमा प्रतिस्पर्धा गरेका सुदेस डोंग हदानो अतारुसंग इप्पोनको आधारमा पराजित भए । ५७ किलोमा मनीता श्रेष्ठ प्रधान डर्बीकोभा लोलान्तासंग ओसीकोमी इप्पोनको आधारमा पराजित भइन् । ५० किलोमा किरण गादेल चाइनीज ताइपेइका कि स्योंय सिसंय सियोनेज इप्पोनको आधारमा पराजित भए ।

Comment