सामरीस्लाम टेनिसमा कृष्ण र सैलेसको जित

मकवानपुर लन टेनिस संघको संयोजनमामध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत सामरी स्लाम टेनिस प्रतियेगिताको तेस्रो  दिनभएको ३५ बर्ष माथिको भेट्रानको  खेलमा  रोहीत सुनुवारले सोभीतअधीकारीलाई ६–३,६–१ ले पराजित गरे ।   कृष्णघलेले महेश श्रेष्ठलाई ६–४,७–५ ले पराजित गरे ।
३५ बर्ष माथिकै खेलमाविकास गुरुंगले आशिषसिग्देलाई ७–५,६–४ ले पराजित गरे ।  राजुश्रेष्ठले  निसान क्षेत्रीलाई  ६–२,६–३ ले हराए । ४५ बर्ष माथिको खेलमा सन्तोष कार्कीले अमित साहुलाई ६–२,६–७,६–४ ले पराजित गरे । चन्द्र शाहीले तेन्जी शेर्पालाई  ६–१,६–१ले हराए ।  सुर्य भुषणबज्राचार्यले सुदर्शन बिस्टलाई  ६–२,६–३ ले हराए । चन्द्र शाहीले रत्नघिमिरेलाई  ६–०,६–० ले हराए ।
मेन्स सिंगल्सको खेलमाकमलभण्डारीले छेवांगलामालाई  ७–५,६–० ले पराजित गरे ।
फनडबल्समा सन्तोष केसी  र भिम लामाको जोडीले मनोज राणा र महेश नकर्मीको जोडीलाई ८–१ ले हराए । गौतमलाल र रोहीत सुनुवारको जोडीले पेम्बातासी र अनीलशाहीको जोडीलाई  ८–२ ले पराजित गर्यो । छेवांग र निमाको जोडीइले आत्मरामकार्की र चन्द्र मानतुलाधरको जोडीलाई  ८–४ ले हरायो ।  कृष्णघले र सैलेस महतको जोडीले निसान क्षेत्री र कमलभण्डारीको जोडीलाई  ८–५ ले पराजित गरे । ५५ बर्षमाथिको खेलमा बिदुर बिस्टले भिमलाई  ८–२ ले हराए ।

Comment