खुलासडक दौड हुने

तिलगंगास्थितप्यारागन पब्लिक स्कुलको आयोजनामा दोश्रो खुला रोड रेस शनिबार हुने भएको छ ।विभिन्नचार विधामाप्रतिस्पर्धा हुने प्यारागनका खेलकुदशिक्षककुशलश्रेष्ठले जनाएकाछन् ।
स्कुलतर्फ छात्र÷छात्राको प्रतिस्पर्धा हुनेछ भने खुलातर्फ पुरुष÷महिलामा दौड हुनेछ ।चारै विधा ५ किलोमिटर दूरीको हुनेछ ।
सबै विधाकाविजेताले २५ हजार, उपविजेताले १५ हजार र तेश्रो हुनेले १० हजारका दरले नगद पुरस्कार प्राप्तगर्ने प्यारागन मिडियायुनिटकामनोज विश्वकर्माले जनाएकाछन् ।
सोहीअवसरमादक्षिणकोरियाको इन्चोनमाभएको १७औं एसियाली खेलकुदमा नेपाललाई एक मात्रपदकदिलाएकी करातेकीविमलातामाङलाई पनिनगदसहित सम्मानगर्ने प्यारागनले जनाएको छ ।

Comment