एलए र सेन्ट जेभियर्स सेमिफाइनलमा

लिटिलएन्जल्स (एलए) स्कुल र सेन्ट जेभियर्स स्कुल, जावलाखेल १९ औं फादर मोरान स्मृतिअन्तरविद्यालयआमन्त्रणछात्रफुटबलप्रतियोगितामामंगलबार सेमिफाइनलमाप्रवेश गरेकाछन् ।    तेश्रो क्वाटरफाइनलमाएलएले क्रेसेन्ट एकेडेमीलाई टाइब्रेकरमा ४–३ गोलले पराजितग¥यो ।निर्धारित समयको तेश्रो मिनेटमै आदर्श विष्टले एलएलाई अग्रतादिलाएकाथिए । क्रेसेन्टकाकिशोर राईले ४३ औं मिनेटमागोल फर्काए । अत्तिरिक्त समयमागोल हुननसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाटगरिएको थियो । सेमिफाइनलमाएलएको भेट आयोजक सेन्ट जेभियर्स स्कुल, गोदावरीसंग हुनेछ ।
चौथो तथाअन्तिमक्वाटरफाइनलमासेन्ट जेभियर्स, जावलाखेलले नेपालडनबस्कोलाई १–० को झीनो गोलअन्तरले हरायो । विजेताकाआशुतोष कार्कीले निर्णायकगोल गरे । सेमिफाइनलमा सेन्ट जेभियर्स, जावलाखेलले नेपालएपीएफ स्कुलविरुद्ध खेल्नेछ ।सेमिफाइनलबिहीबार हुनेछ ।

Comment