नेपालमा ओलम्पिक डे मनाइंदै

ope2
ओलम्पिक डे २०१६ महोत्सब शुक्रबार औपचारिक सुरु भयो । महोत्सब २३ जुनसम्म मनाइने छ । ओलम्पिक डेको औपचारिक महोत्सबको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले औपचारिक उद्घाटन गरे । स्पोर्ट्स फर अल कमिसनको तत्वाबधानमा बसन्तपुरमा भएको कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले नेपालको झण्डा तथा महासचिव लामा टेन्डी शेर्पाले ओलम्पिक झण्डा झण्डोत्तोलन गरेका थिए । त्यस पछि बसन्तपुरबाट सुरु भएको ¥यालीमा खेलकर्मीको ब्यापक उपश्थिती थियो ।

Comment