कबड्डीः सुप र मध्यमाञ्चल शीर्ष स्थानमा

युवा तथा खेलकुद खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिता आठौ राष्ट्रपती रनिङ्ग शिल्ड अन्तरगत कबड्डीतर्फ सुदूरपश्चिमाञ्चल छात्रमा पहिलो भयो । सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललाई ४८–४१ ले पराजित ग¥यो । पश्चिमाञ्चल पूर्वाञ्चललाई ५३–२२ ले हराउदै तेश्रो भयो ।
छात्राको फाइनलमा मध्यमाञ्चलले सुदूरपश्चिमाञ्चलाई ५०–३४ ले हराउदै पहिलो भयो । तेश्रो भएको पूर्वाञ्चलले मध्यपश्चिमाञ्चलाई ६१–२७ ले हरायो ।

Comment