टेनिस टोली बैंकक जाने

tennis1
बैंककमा आयोजना हुने एटीएफ प्रशिक्षणमा सहभािग हुने नेपाली टेनिस टोलीको बिहिबार विदाइ भयो । नेपाल टेनिस संघकी उपाध्यक्ष ज्योती राणाले टोलीलाई विदाइ गरिन् । टोली शुक्रबार त्यस तर्फ प्रस्थान गर्ने छ ।  प्रशिक्षक क्लीनीमा नेपालका प्रशिक्षक श्रीराम मगर तथा खेलाडीहरु माधबी गीरी, अल्सा रेग्मी,सह्रस बरदान चन्द, र अभिवन आचार्य सहभागि हुने छ । प्रशिक्षण कार्यक्रम सात देखि २० डिसेम्बरसम्म चल्ने छ । यसैगरी अभिभावक सुनीता गीरी, अनुप रेग्मी र स्मृती रेग्मी पनि त्यस तर्फ प्रस्थान गर्ने छन् ।

Comment