Main News
शेरबहादुर खड्का राष्ट्रिय महिला भलिबल वैशाख १२ देखि

काठमाडौं । सातौँ शेरबहादुर खड्का स्मृति राष्ट्रिय भलिबल प्रतियोगिता यही वैशाख १२ देखि १५ गतेसम्म आयोजना हुने भएको छ । शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगितामा साबिक विजेता  न्यु डायमन्ड यूथ स्पोर्ट्स क्लब, नेपाल


खेलकुद न्यूज