प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा भलिबल
१ करोड भन्दा बढीको बजेटमा महांकालमा हुँदैछ अन्तरपालिका भलिवल प्रतियोगिता ललितपुर । ललितपुरको महांकाल गाउँपालिकामा २२ बैशाखदेखि बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा हुने सो प्रतियोगितालाई