एडभेन्चर रनिङको नेतृत्वमा कुँवर
नेपाल एडभेन्चर रनिङ महासङ्घको चुनावी साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी समितिका सदस्य एकेन्द्र कुँवरको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति सोमबार सर्वसम्मत चयन गरेको छ ।नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा जगन्नाथ तिम्सिना, मिरा राई र